मुख्य समाचार
राप्तीमा नारी दिवसका अवसरमा पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्क्रिनिङ शिविर
दाङको राप्ती गाउँपालिकाले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन स्वास्थ्य शिविर सम्पन्न गरेको छ। “सबै महिला र बालिकाको लागि…
प्रदेश विशेष
बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार…
लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसः संघीयतालाई बलियो बनाउने आधारनै प्रदेश
दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःयि हुन महत्वपूर्ण निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले…
लुम्बिनी साक्षर प्रदेश घोषणा
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन। आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी…
स्थानिय समाचार
राप्तीमा राष्ट्रव्यापी ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ : प्रथमलाई ५० हजार पुरस्कार
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सञ्चालन गरिने…
फिचर न्युज
साइलेन्ट महामारीको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स, जनचेतना फैलाउदै स्वास्थ्य मन्त्रालय
बासुदेव न्यौपाने/देउखुरी । अधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप…
समाज
विचार/सम्वाद
मेरो भाषा, मेरो पहिचान
सतिस पौडेल मेरो जन्म शंकर प्रसाद पौडेल र ईश्वरा पौडेलको दोस्रो सन्तानको रूपमा भएको हो । मभन्दा अगाडि मेरो दाइ जन्मनु भएको थियो, तर दाइ २१ दिनको हुँदा जण्डिसको कारणले…
शिक्षा/स्वास्थ्य
तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सञ्चालन गरिने
दाङको राप्ती गाउँपालिका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सिसहनियाँस्थित तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी आँखा अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी भएको छ। नेपाल आँखा कार्यक्रम तिलगंगा…
अर्थ
लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने, जलपरी मुख्य आकर्षण
देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले सोमबार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक…
जनजिविका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवराज शर्मा
देउखुरी । जनजिविका बचत तथा ऋण सहकारी संस्था ली.को अध्यक्षमा पुनः जीवराज शर्मा चयन भएका छन् । राप्ती गाउँपालिका वडा नं. १ पुल्चोकमा कार्यालय रहेको जनजिविका बचत तथा ऋण…
पेट्रोलको मूल्य पाँच रुपैयाँले घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।…
पेट्रोलमा ४, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर…
विश्व
तिब्बतमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालमा ठूलो धक्का महशुस
मंगलवार बिहान नेपालमा ठुलाे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ । भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो।…
खेलकुद
गोरखा माविले लगातार तेस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि
दाङ – लमही नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ अन्तर्गत माध्यमिक विद्यालयतर्फको पदक तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा देउपुरस्थित गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल…
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा…
राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श नमुना मा.वि. लालमटियालाई
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमुना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय…
राप्ती गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय…
