तिब्बतमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालमा ठूलो धक्का महशुस

मंगलवार बिहान नेपालमा ठुलाे भूकम्पको धक्का महसुस भएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ ।

भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो। जुन नेपाल–चीन सीमानामा पर्छ।

भूकम्पकाे धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानसम्म गरिएको छ।

तपाईको प्रतिक्रिया