दाङ – लमही नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ अन्तर्गत माध्यमिक विद्यालयतर्फको पदक तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा देउपुरस्थित गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल…
Category: खेलकुद
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा…
राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श नमुना मा.वि. लालमटियालाई
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमुना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय…
राप्ती गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय…
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई
आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको भारी अन्तरले हराउँदै उपाधि जितेको हो । पाँच खेलमा लगातार जित निकाल्दै १०…
मुख्यमन्त्री आचार्यद्वारा१०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन
रुपन्देही-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल…
दोस्रो घोराही गोल्ड कप : शान्तिनगरलाई हराउँदै राप्ती सेमिफाइनलमा
तुल बहादुर कवँर मगर घाेराही । दाङको घोराहीमा जारी दोस्रो संस्करणको घोराही गोल्ड कप फुटबल प्रतियोगितामा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिकालाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।…
मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अर्घाखाँचीमा थप्यो उत्साह
अर्घाखाँची–सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप…
सुरु भयो लमहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता
दाङ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ…
राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मावि मौरीघाटलाई
तुलबहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी श्री माध्यमिक विद्यालय मौरीघाटले हात पारेको छ…
