तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सञ्चालन गरिने

दाङको राप्ती गाउँपालिका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सिसहनियाँस्थित तिलगंगा आँखा सर्जिकल केन्द्रलाई स्तरोन्नति गरी आँखा अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी भएको छ। नेपाल आँखा कार्यक्रम तिलगंगा…

राप्तीका सबै विद्यार्थीको निःशुल्क आँखा जाँच गरिने

  दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाभित्र रहेका सबै विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिने योजना रहेको बताउनुभएको छ। बिहीबार नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हल्लोज…

ट्रमा सेन्टर निर्माण कार्यको अनुगमन, छिटो सक्न निर्देशन

दशरथ घिमिरे दाङ- दाङमा दुई वर्षअघि निर्माणको काम सम्पन्न हुनुपर्ने ट्रमा सेन्टर निर्माणको काम अझै सकिएको छैन । आगामी जेठ अन्तिम साता निर्माणको सबैकाम सक्नेगरी अहिले ट्रमा सेन्टरको पूर्वाधारको काम…

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघ राप्तीद्वारा गाउँपालिका कार्यालयमा धर्ना

  तुलबहादुर कवँर मगर प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघ राप्तीले शुक्रबार राप्ती गाउँपालिका कार्यालय मसुरियामा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएको छ। केन्द्रीय सर्कुलरअनुसार…

राप्तीमा रोटरीको अभियानः दोस्रो दिन १५ सय बढी बालबालिकाको मुटुरोग परीक्षण

  देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रम दोस्रो दिन पनि जारी रहेको छ । रोटरी क्लव अफ राप्तीको विशेष पहलमा सोमबारदेखि राप्ती…

राप्तीमा १३ हजारभन्दा बढी बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण सुरु

  देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा बालबालिकाहरुको…

मानसिक स्वास्थ्य योजना किताबमै सीमित नहोस् : मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित…

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण…

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको…

स्माईल डेन्टल क्लिनिकद्वारा गोबरडिया स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिबिर सम्पन्न

देउखुरी । भालुबाङ्ग पुल्चोक स्थित स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निःशुल्क दन्त शिबिर र निःशुल्क प्लास्टिक सर्जरी स्क्रिनिङ्ग शिविर संचालन गरेको…