माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताएका छन। माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति…

निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराएका छन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उत्यका(देउखुरी)मा…

राप्ती गाउँपालिका द्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको…

राप्ती कृषि सहकारी संस्था लिमिटेडकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

  तुल बहादुर कवँर मगर देउखुरी  । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रथम वार्षिक साधारण सभा आइतबार रुपाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु बहादुर…

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

  बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो। ठाकुरबाबा नगरपालिका–६ को बकुवा…

गुरुकुल लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालन

  लमही । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यालर्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । बिभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जिल्लामा सकारात्मक छाप बसाल्न सफल भएको…

लालमटियाको हर्षेडाँडा साँस्कृतिक मेलामा पुस २९ गते बेलुका नृत्य प्रतियोगिता हुने

    देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम यस वर्षपनि सञ्चालन हुने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह…

विद्यार्थीलाई जीवनपयोगी सिप संग जोड्दै देउखुरी पब्लिक स्कुल

देउखुरी । विद्यालय विद्यार्थीको सिकाई केन्द्र हो । जहाँ विद्यार्थीले किताव मात्रै पढ्दैनन् । जीवन उपयोगी सिप पनि सिक्छन् । विद्यार्थीको सर्वाङ्ग विकासलाई अघि बढाउदै लगेको विद्यालय हो देउखुरी पब्लिक…

रोल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

दाङ – रोल्पाको माडी गाँउपालिका–१ भिताबाङबाट सुन्तला लिएर दाङ तुलसीपुर जाँदै गरेको रा १ च ८६८७ नम्बरको गाडी त्रिवेणी गाउँपालिका–४ मथुरापानी भन्ने स्थानमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु…

योजना कार्यान्वनयमा जनस्तरबाट निगरानी बढाउनुसः मुख्यमन्त्री आचार्य

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले धुर्काेट गाउँपार्टी कमिटिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले…