मुख्य समाचार

नागरिकता सिफारिस प्रकरणः दाङका वडाध्यक्षसहित चार जना पक्राउ

दाङ– भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका ४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्।…

प्रदेश विशेष

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित…

उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने लुम्बिनीको बजेट मन्त्री कार्कीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले…

लुम्बिनी प्रदेश समन्वय परिषद्को बैठक योजना छनोटमा प्रदेश सरकार‘निर्मम’ बन्छःमुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा…

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)…

स्थानिय समाचार

आगामी आर्थिक वर्षका योजना तथा बजेट मागबारे राप्तीमा सरोकारवालासँग छलफल

  दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ। गाउँपालिकामा क्रियाशील राजनीतिक…

फिचर न्युज

साइलेन्ट महामारीको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स, जनचेतना फैलाउदै स्वास्थ्य मन्त्रालय

बासुदेव न्यौपाने/देउखुरी । अधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप…

समाज

विचार/सम्वाद

मेरो भाषा, मेरो पहिचान

सतिस पौडेल मेरो जन्म शंकर प्रसाद पौडेल र ईश्वरा पौडेलको दोस्रो सन्तानको रूपमा भएको हो । मभन्दा अगाडि मेरो दाइ जन्मनु भएको थियो, तर दाइ २१ दिनको हुँदा जण्डिसको कारणले…

शिक्षा/स्वास्थ्य

लुम्बिनीमा क्षयरोगको संक्रमण दर अझै उच्च

दशरथ घिमिरे । दाङ – लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी)को संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा टिबीसम्बन्धी सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। आर्थिक वर्ष…

अर्थ

लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने, जलपरी मुख्य आकर्षण

  देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले सोमबार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक…

जनजिविका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवराज शर्मा

  देउखुरी । जनजिविका बचत तथा ऋण सहकारी संस्था ली.को अध्यक्षमा पुनः जीवराज शर्मा चयन भएका छन् । राप्ती गाउँपालिका वडा नं. १ पुल्चोकमा कार्यालय रहेको जनजिविका बचत तथा ऋण…

पेट्रोलको मूल्य पाँच रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।…

पेट्रोलमा ४, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर…

विश्व

तिब्बतमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालमा ठूलो धक्का महशुस

मंगलवार बिहान नेपालमा ठुलाे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ । भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो।…

खेलकुद

राप्ती–२ मा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

  दाङको राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयद्वारा आयोजित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा…

गोरखा माविले लगातार तेस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि

दाङ – लमही नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ अन्तर्गत माध्यमिक विद्यालयतर्फको पदक तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा देउपुरस्थित गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल…

लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा…

राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श नमुना मा.वि. लालमटियालाई

  तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमुना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय…