कांग्रेसबाट मेयर पदका उम्मेदवार गिरीकाे घरमा नक्कली पेट्रोल बम प्रहार

दाङ । तुलसीपुर उपमहानगरपालिका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीकाे घरमा अज्ञात समुहले नक्कली बम प्रहार गरेकाे छ । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेकाे घरमा दुई वटा नक्कली बम प्रहार भएको इलाका…

नेकपा (बहुमत)का संयोजक बाँस्तोला दाङको भालुवाङबाट पक्राउ

दाङ । हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बनेको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ’कञ्चन’ पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा…

बुटवलमा बम विस्फोट

बुटवल । बुटवलको मिलनचोकमा बुधबार साझ प्रेसर कुकर बम विस्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आकाशे पुल नजिकै बम विष्फोट भएको हाे । बम विस्फोटबाट कुनै क्षति…

तुलसीपुरमा वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

तुलसीपुर । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मंगलबार…

राप्तीमा एमालेका अध्यक्ष पदका उम्मेदवार पोख्रेल र वडा इन्चार्ज गैरे माथि माओवादी कार्यकर्ताद्वारा अभद्र व्यवहार

वैशाख । दाङको देउखुरीमा नेकपा माओवादीका कार्यकर्ताले राप्ती गाउँँपालिकाका एमालेका अध्यक्ष पदका उम्मेदवार र वडा इन्चार्ज माथि अभद्र व्यवहार गरेका छन् । राती करिव १० बजेको समयमा राप्ती गाउँपालिका वडा…

लथालिङ्ग राजधानीलाई व्यवस्थापन गर्न राप्तीमा एमालेको सरकारः महासचिव पोख्रेल

वैशाख । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले अहिले गठबन्धन सरकारले बनाएको लथालिङ्ग राजधानीलाई व्यवस्थापन गर्नका लागि पनि राप्तीमा एमालेका उम्मेदवार जगतप्रसाद पोख्रेललाई निर्वाचित गराउन आवश्यक…

दाङका वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गयराति निधन भएको हो । बघौसी निवासी ५३ वर्षका चौधरीको मिर्गौला…

उपप्रमुख उम्मेदवार कुर्मीको निधन

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको सोमबार राति एक बजे निधन भएको छ । उनकाे तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको…

वैशाख १३ गतेपछि नेप्से हरियो

वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजार १७.९५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से दुई हजार दुई सय ५६ अंकमा कायम भएको छ । वैशाख १३ गतेपछि…

एमसीसीबाट सबैभन्दा धेरै लाभ बुटवलवासीलाई : देउवा

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई…