बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘एमसीसीबाट सबैभन्दा लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुनेछ’, उनले भने, ‘एमसीसीले बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बनाउदै ।’
लेखकको बारेमा

तपाईको प्रतिक्रिया