फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १६८औँ स्थानबाट तल झरेर १७६औँ स्थानमा छ । जुन…

एन्फा महासचिवमा किरण राई मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष…

मौरीघाटमा दुइ मोटरसाइकल ठोकिदा दुई जना गम्भिर घाइते

दाङ । दाङको मौरीघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ८८१७ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-०२१…

माैरीघाटबाट मोटरसाइकल चोरी गर्ने तीन बालक पक्राउ

दाङ । मोटरसाइकल चोरी गरेको आरोपमा दाङबाट ३ जना बालक पक्राउ परेका छन् । पक्राउ परेका बालकहरूको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ । गत असार १ गते राती…

बाँकेमा ५ देखि ११ वर्ष उमेर समूहका ७६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप

  नेपालगञ्ज । बाँकेमा असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारभन्दा बढी बालबालिकालाई कोभिडविरुद्धको…

गाडी भाडा झन्डै ८ प्रतिशतसम्म बढ्याे

काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत…

धानखाेलाकाे पहिरोमा परी दुइजना  बेपत्ता

  दाङ । प्युठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् । उनीहरू कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोलामा आएकाे पहिरोमा परी बेपत्ता भएका हुन…

पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टीतेल १९२ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ । राति १२ बजेदेखि लागु हुने निगम सञ्चालक समितिको बैठकले डिजेल तथा पेट्रोलमा मूल्य वृद्धि गरेकाे हाे ।…

भालुवाङबाट लागू औषध (ब्राउन सुगर) सहित दुईजना पक्राउ

भालुवाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट लागू औषध (ब्राउन सुगर) सहित दुइजना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बस्ने वर्ष २८…

राप्ती नदीमा बगिरहेका पाँचजनाको सशस्त्र प्रहरीद्धारा उद्दार (फोटो फिचर)

बासुदेव न्यौपाने, दाङ । समय दिउँसो १ बजे शुक्रबार । दाङको राप्ती गाउँपालिका वडा नं १ र अर्घाखाँचीको शितगंगा नगरपालीका जोड्ने राप्तीको झोलुङ्गे पुल । स्थानीयको भिड पनि बाक्लै थियो…