काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

राति १२ बजेदेखि लागु हुने निगम सञ्चालक समितिको बैठकले डिजेल तथा पेट्रोलमा मूल्य वृद्धि गरेकाे हाे । मूल्य वृद्धि अनुसार अब डिजेल प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएकाे छ । बढेको मूल्य राति १२ बजेदेखि लागु भएकाे निगमल जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया