धनगढी । जहाज उडिरहेको अवस्थामा चुरोट सल्काउने कैलालीको टीकापुरका एक व्यक्ति पक्राउ परेका छन्। टीकापुर नगरपालिका ११ बस्ने २९ वर्षीय नारायण उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। बुद्ध…
हाम्रो लुम्बिनीन्युज
भालुवाङ स्थित सामुदायिक वनमा एक पुरूषको शव फेला
दाङ । दाङमा सामुदायिक वनकाे जंगलमा एक जना पुरुष व्यक्तिकाे शव फेला परेकाे छ । राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिय…
सर्पको टोकाईबाट दाङको लालमटियामा एक जनाको मृत्यु
भालुवाङ । लालमटियामा बिषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय…
तिलोत्तमामा मोटरसाइकल दुर्घटना
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनाबाट…
शैक्षिक क्षेत्र सुधारको माग गदै शिक्षक संघले बुझायो ज्ञापन—पत्र
दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघले सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ११ बुँदे ज्ञापन—पत्र बुझाएको छ । शिक्षक संघका राप्ती गाउँपालिका कमिटी अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा…
राप्ती प्राविधिक शिक्षालय एकमा हप्ता सर्छः अध्यक्ष विष्ट
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती प्राविधिक शिक्षालय एक हप्तामा मौरीघाटबाट सर्ने बताएका छन् । राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणले आयोजना गरेको जग्गा फुकुवा सम्बन्धी सर्वदलिय बैठकमा…
दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौरा चोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ…
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा आइतबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ७.४९ बजे गएको उक्त भूकम्प ४.२ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको केन्द्रविन्द्र दार्चुलाको सिटौला भएको जनाइएको छ।
विवाह गरेको २ महिनामै शंकास्पद रुपमा मृत भेटिइन् अस्मिता
बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । तिलोत्तमा ३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको…
दाङको सिस्नेखोला किनारको नाङ्गो पाखामा वृक्षारोपण
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गामा आइतबार वृक्षारोपण गरिएको छ । वर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आइतवार उपभोक्ताहरुले वृक्षारोपण…
