दार्चुलामा आइतबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ७.४९ बजे गएको उक्त भूकम्प ४.२ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्पको केन्द्रविन्द्र दार्चुलाको सिटौला भएको जनाइएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया