प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्। ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन्…
Month: २०८०, ९ पुष सोमबार १६:५३
भालुवाङमा अवस्थित सामुदायिक हरित् पार्कको सरसफाई
देउखुरी । राप्ती गाउँपालिका बडा नं. १ मा पर्ने राम जहदी सामुदायिक हरित् पार्कको सरसफाई गरिएको छ । राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको विशेष पहलमा शनिवार हरित् पार्कको सरसफाई…
मगरहरुको वृहत जनसभा, मातृभाषा संरक्षण र स्थानीय उत्पादन सरकारको प्राथमिकता: मुख्यमन्त्री
दशरथ घिमिरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मगर र थारुहरुको मातृ भाषा संरक्षण र स्थानीय उत्पादन प्रवद्र्धनको काम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल मगर संघले लुम्बिनी प्रदेशको राजधानी…
लुम्बिनीमा थपिए २ मन्त्री, सपथ आइतबार बिहान ९ बजे हुने
दाङ-सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थप गरेका छन् । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा…
भालुवाङमा एक दिने व्यावसायीक क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न
बासुदेव न्यौपाने ‘सफलताका पाईला’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा एक दिने व्यावसायीक क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा…
लुम्बिनी प्रदेश राजधानी देउखुरीमा शनिबार मगर संघको विशाल सभा
नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले संघीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको बताए । विभिन्न धार्मिक समूह तथा जातीय समूहको नाममा…
लुम्बिनीमा मन्त्रीपरिषद् विस्तारको तयारी, कांग्रेस र माओवादीबाट एक-एक मन्त्री थपिँदै
दाङ- लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना…
लुम्बिनीमा मातृ मृत्युदर घटाउन एकीकृत योजना बनाइँँदै
दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको मातृ मृत्युदर र कडाखालको कुपोषणको समस्या कम गर्न एकीकृत योजना बनाउन थालिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले…
रुकुम पश्चिममा भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्। भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउन जस्तापाता बोकेको ट्र्याक्टर दुर्घटनामा परेको प्रहरीले जानकारी…
राप्ती गाउँपालिकाको साझेदारी संस्था नामसालिङ द्वारा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान
तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङको साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाको विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ। विकास कोष नर्वेको…
