दशरथ घिमिरे दाङ – दाङमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन्। नयाँ वर्षको रुपमा पर्व मनाउँदै लोप हुन थालेको कला, संस्कृति तथा भाषा संरक्षणको माग समेत राखे। समुदायको पहिचानसँग…
Month: २०८०, १५ पुष आईतवार २०:२८
दाङमा हत्या आरोपमा तीनजना पक्राउ, अनुसन्धान गर्दै प्रहरी
दाङ- दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो। केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४…
राप्तीमा जलयात्रा, सम्भाव्यताको अध्ययन सुरु
दशरथ घिमिरे देउखुरी । मीनादेवी पन्थीको होटल व्यवसाय पुरानो भालुबाङ बजारमा छ । हनुमानगढी मन्दिरको छेउमै रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ मान्छेहरुको आउजाउ चाहिन्छ तर भालुबाङ पुरानो बजारमा सोचेजस्तो चहलपहल…
भालुवाङमा अवस्थित सामुदायिक हरित् पार्कमा लभ साइनको स्थापना
देउखुरी । राप्ती गाउँपालिका बडा नं १ मा पर्ने राम जहदी सामुदायिक हरित् पार्कमा लभ साइनको स्थापना गरिएको छ । राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले २०८० सालको भैलोबाट…
लालमटियामा पौष २६ देखि “छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०” सञ्चालन हुने
बासुदेव न्यौपाने देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘छैठौं राप्ती–लुम्बिनी…
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट…
बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी, गोली चल्दा एक जनाको मृत्यु
ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ…
माघ ५ गतेदेखि लमहीमा ‘दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव’ सञ्चालन हुने
देउखुरी । चेम्बर अफ कर्मस लमहीले महोत्सव सञ्चालन गर्ने भएको छ । चेम्बर अफ कर्मस लमहीले आज पत्रकार सम्मेलन गरी लमहीमा रहेको अजम्मरी सामुदायिक वन भित्र रहेको जैविक विविधता ग्रिनपार्कमा…
प्युठानबाट भालुबाङ आउँदै गरेको हाइस दुर्घटना, १० जना घाइते
दाङ – प्युठानको बाग्दुलाबाट दाङको भालुबाङ तर्फ आउँदै गरेको हाइस गाडी दुर्घटना भएको छ। सरुमारानी गाउँपालिका ४ बड्डाँडाको ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो ।…
१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार भएकाले उनले १ करोड २५ लाख रुपैयाँ…
