आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । आइतबार मन्त्रिपरिषद बैठकले…

इनार खन्ने क्रममा एकजना वेपत्ता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका –१३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा आइतबार विहान ११…

सुनको मूल्य ओरालो लाग्यो

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई…

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित युवक पक्राउ

वैशाख । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक युवकलार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही बस्ने १९ वर्षिय सुजित मण्डल रहेका छन् । भारतबाट व्यागमा…

गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पञ्चर

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौ उड्न ठिक्क परेका बुद्ध एयरको एउटा विमानको टायर पन्चर भएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजको…

सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्न निर्वाचन आयोगको स्वीकृति लिनुपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा सहभागी हुने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अगाडि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई सामाजिक सञ्जाल प्रयोगको बारेमा ध्यानाकर्षण गराएको छ । आयोगले ध्यानाकर्षण गर्दै २…

श्रेष्ठ ५० हजारसहित उत्कृष्ट कृषकका रुपमा सम्मानित

१५ बैसाख, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । बुधवार गाउँपालिकाले कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा नगद रु ५० हजारसहित सम्मान गरेको हो । गाउँपालिकाले…

सुनको मूल्य ९८ हजार

१५ बैसाख, काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ…

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियाे

दाङ, १३ वैशाख । विद्युतको महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटेको छ । उपमहानगरले ४ महिना यताको विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण केन्द्र तुलसीपुरले…

२४ घन्टामा देशभर १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१३ वैशाख । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ। स्वास्थ्य…