देउखुरी । स्कुले विद्यार्थीकाे हातमा थरि थरि बुट्टा भएका मेहेन्दिकाे छाप छ । हातमा हरियाे चुरा पनि छ । साउन महिनामा हरियाे चुरा, कपडा र राताे मेहन्दि लगाउने चलन ह्वात्तै…
Category: स्थानिय समाचार
बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा शव फेला
भालुवाङ । दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा…
देउखुरीको एक गोठमा आगलागी, ५० हजार बढीको क्षति
दाङ । राप्ती गाउँपालिका ४, पिपरखुट्टीमा एक गोठमा शनिबार दिउँसो आगलागी भएको छ । पिपरखुट्टीकी छमा पन्थीको गोठमा शनिबार दिउँसो करिब ४ आगलागी भएको हो । घरमा केटाकेटीले लाइटर…
भालुवाङ स्थित सामुदायिक वनमा एक पुरूषको शव फेला
दाङ । दाङमा सामुदायिक वनकाे जंगलमा एक जना पुरुष व्यक्तिकाे शव फेला परेकाे छ । राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिय…
सर्पको टोकाईबाट दाङको लालमटियामा एक जनाको मृत्यु
भालुवाङ । लालमटियामा बिषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय…
राप्ती नदीले बगाउँदा मौरीघाटका एक पुरुषको मृत्यु
दाङ। राप्ती नदीले बगाउँदा देउखुरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती नदीले बगाउँदा राप्ती गाउँपालिका ४, मौरीघाट निवासी अन्दाजी वर्ष ४२ का शंकर चौधरीको मृत्यु भएको हो । राप्ती…
नेपाल निवृत्त शिक्षक समाज राप्तीको अध्यक्षमा गिरी
दाङ । नेपाल निवृत्त शिक्षक समाज दाङको आयोजनामा राप्ती गाउँपालिकामा स्थरीय सेवा निवृत शिक्षकहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन जिल्ला अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा मा. वि. र्मारघाटमा सम्पन्न…
राप्तीमा एक विद्यालय एक पत्रकार विषयक आधारभुत पत्रकारिता तालिम सुरू
दाङ । दाङको राप्ती गाउँपालिकामा एक विद्यालय एक पत्रकार उत्पादन गर्ने उद्देश्यले आइतबार देखि तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम सुरू भएको छ । उक्त तालीम राप्ती प्रेस…
राप्ती गाउँपालिका उपाध्यक्षद्वारा बजेट प्रस्तुत गर्न अस्वीकार
दाङ । देशैभरका स्थानीय तहमा शुक्रबार बजेट प्रस्तुत भएका छन् । उक्त बजेट असार भित्रै पास गर्नुपर्ने छ । तर दाङको राप्ती गाउँपालिकामा आज शुक्रबार बजेट प्रस्तुत हुन सकेन…
मौरीघाटमा दुइ मोटरसाइकल ठोकिदा दुई जना गम्भिर घाइते
दाङ । दाङको मौरीघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ८८१७ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-०२१…
