देउखुरी । स्कुले विद्यार्थीकाे हातमा थरि थरि बुट्टा भएका मेहेन्दिकाे छाप छ । हातमा हरियाे चुरा पनि छ । साउन महिनामा हरियाे चुरा, कपडा र राताे मेहन्दि लगाउने चलन ह्वात्तै बढेकाे पाइएको छ ।

यसमा स्कुलले विद्यार्थीकाे रुचि र आकर्षण बढेकाे देखियाे । राप्ती गाउँपालिका ५ स्थित सर्वोदय माध्यमिक विद्यालयमा गरिएको अनुगमनकाे क्रममा अधिकांस केटी विद्यार्थी चुरा र मेहन्दी लगाएर स्कुल गएको पाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल वि.यम.का अनुसार सोमबार विद्यालयमा अनुगमन गर्दा विद्यार्थीहरु चुरा र मेहन्दीमा सजिएर आएका बताए ।
(पशिक्षार्थी पत्रकार सिर्जना थापा र निशा कुमारी चौधरीले समाचार पठाएका हुन्।)
लेखकको बारेमा

तपाईको प्रतिक्रिया