दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ। गाउँपालिकामा क्रियाशील राजनीतिक…
Category: स्थानिय समाचार
राप्तीमा राष्ट्रिय सरसफाइ सप्ताह सुरु “सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्छ” : अध्यक्ष विष्ट
दाङको राप्ती गाउँपालिकामा “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय सरसफाइ सप्ताह शुक्रबारदेखि शुभारम्भका गरिएको छ। शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहभागीहरूलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै गाउँपालिका…
राप्तीमा राष्ट्रव्यापी ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ : प्रथमलाई ५० हजार पुरस्कार
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सञ्चालन गरिने…
राप्तीमा नसर्ने रोगकाे स्क्रिनिङ तथा जनचेतना अभियान सुरु
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना कार्यक्रम अभियानकै रूपमा सुरु गरेको छ। “समयमै नसर्ने रोग जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं”…
राप्ती गाउँपालिकाद्वारा फोहोरमैला संकलन कार्य पुनः सुरु गर्ने, स्रोतमै वर्गीकरण गरिएको फोहोर मात्र उठाइने
तुलबहादुर कवँर मगर राप्ती गाउँपालिकाले फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य पुनः सुरु गर्ने भएको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माघ ८ गतेदेखि फोहोर संकलन कार्य नियमित रूपमा…
राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ। गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा…
शितलहरका कारण राप्तीका विद्यालय ३ दिनका लागि बिदा
देउखुरी । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय ३ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको तराइमा शितलहर सँगै चिसाे बढिरहेको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर तथा प्रभाव पार्ने देखिएकाले …
राप्तीमा करार खेती कार्यक्रम प्रभावकारी, कृषक उत्साहित
दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ। भाडामा जग्गा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रमबाट कृषकहरू उत्साहित भएका छन्। गाउँपालिकाले लागू…
राप्तीमा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु
दाङको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ। राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम…
राप्ती गाउँपालिकामा सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ। अनिवार्य अवकाश प्राप्त गरि सेवा…
