भेटिएन जहाज , आजलाई खोजी कार्य स्थगित

काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान बेलुकासम्म भेटिएको छैन । विमान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमान अन्तिम…

इन्धनको मूल्यवृद्धि घटाउने सरकारको घोषणा

काठमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी…

पोखराबाट जोमसोम उडेको तारा एयरकाे विमान सम्पर्कविहीन

पाेखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो…

भारी वर्षाले घोराही बजार जलमग्न

दाङ । घोराही क्षेत्रमा भारी वर्षा भएपछि शनिबार अपराह्न घोराहीको तुलसीपुर बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो । भारी…

प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय…

पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

काठमाडाैं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५…

सिकार खेल्न गएकाे बेला गाेलि लागेर एक जनाकाे मृत्यु, दुई नावालक सहित ८ जना पक्राउ

दाङ । दाङमा सिकार खेल्न गएकाे क्रममा गाेलि लागेर एक जनाकाे मृत्यु भएको छ ।                                  बंगलाचुली गाउँपालिका-८ रानिखुट्टीकाे जंगलमा सिकार खेल्न गएकाे क्रममा आफैले बाेकेकाे बन्दुक पट्किदा लमही-१ बसन्तपुर…

हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको शाखा भालुवाङमा

दाङ । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । सहकारीले तेस्रो शाखाको रुपमा दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङमा संस्थाको तेस्रो सेवा केन्द्रको…

रञ्जन मुद्दामा सर्वोच्चको फैसलाः साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएसँगै कोइरालालाई पक्राउ गर्न प्रहरीलाई सर्कुलर भएको छ।…

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम…