एमालेलाई खरिद गर्न सम्भव छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताउनुभएको छ ।

 

बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उहाँले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गर्नुभएको छ ।

‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उहाँले भन्नुभयो । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताउनुभयो ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया