लालमटियामा पौष २६ देखि “छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०” सञ्चालन हुने

बासुदेव न्यौपाने देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘छैठौं राप्ती–लुम्बिनी…

रोजगारीका लागि नेपाल आउने विदेशी घटे

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट…

दाङको कृषि ज्ञान केन्द्रको बिजोग : सूचना अधिकारीसँग नै छैन सूचना

कृषि ज्ञान केन्द्र दाङमा सूचना अधिकारी हुनुहुन्छ, मनोज कुरमा सिंह। सूचना अधिकारीसँग खास गरेर कार्यालयबाट हुने गरेका सम्पूर्ण गतिविधिको जानकारी हुनुपर्ने हो। जुन सूचना अधिकारीको काम कर्तव्य र अधिकारभित्र पनि…

यस्ता छन् कपाल झर्ने १२ कारण

१. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ। तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ। कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन…

थप १३ जनामा कोरोना संक्रमण, २५ संक्रमित निको भए

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५२८ जनाको पीसीआर…

दाङमा ‘खोज र खोप’ अभियान

दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्‍याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ। स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल रेडक्रस…

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

शताब्दी पुरुष डा सत्यमोहन जोशीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ। किष्ट अस्पतालले बुधबार स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाएको छ। ६ दिनदेखि किष्ट अस्पतालमा भर्ना भएका जोशीको एन्टिबायोटिक्स्को…

दाङका महिलाहरुले भन्छन्- “हामीलाई दोस्रो दर्जामा नराखियोस”

‘हिजोको योगदान अनुसार महिलालाई सम्मान गर्न सकिएन, कार्यकारी पदमा बञ्चित गरिएको छ । बाध्यतात्मक अवस्थामा बाहेक अरु ठाउँमा पुरुषहरुले महिलामाथि उपेक्षा गरे ।’ दाङ घोराही उपमहानगरपालिका १८ कि प्रमिता चौधरीले…

एमालेलाई खरिद गर्न सम्भव छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उहाँले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गर्नुभएको छ । ‘एमालेमा…

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका वडा नं १४ कपासीमा रा १ त ३३७० नं.को ट्याक्टर दुर्घटना हुँदा एक जना…