देउखुरी । राप्ती उद्योग वाणिज्य संघले २ जना उपाध्यक्ष सहित ४ जनालाई चयन गरेको छ । सोमबार बसेको संघको २६ औं बैठकले २ जना उपाध्यक्ष सहित एक जना सह…
Month: २०८२, २ भाद्र सोमबार २०:३३
धानखोला–लमही सडक चार लेनमा विस्तार गर्न सांसद चौधरी र अध्यक्ष विष्टको सुझाव
तुलबहादुर कवँर मगर दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत निर्माण हुने धानखोला–लमही सडक खण्डलाई…
राप्ती उद्योग वाणिज्य संघको ‘तिज गित तथा नृत्य प्रतियोगिता’ मा डि–डान्स समुह प्रथम
देउखुरी । राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘तिज गित तथा नृत्य प्रतियोगिता’ मा डिडान्ट फिटनेश स्टुडियोले प्रथम स्थान हासिल गर्न सफल भएको छ । संघले आज भालुवाङको नयाँ…
राप्ती गाउँपालिकाकाे वार्षिक समिक्षा : वित्तीय प्रगति ८६ दशमलव ५१ प्रतिशत
तुलबहादुर कवँर मगर राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर…
पाल्पामा भदौ १ गते सार्वजनिक विदा
दाङ-लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा…
स्वास्थ्य कार्यालय दाङमा ठगबहादुर गुरुङको जिम्मेवारी
दाङ । पाँच वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय दाङको कार्यालयको प्रमुखको जिम्मेवारी जनस्वास्थ्य प्रशासक ठगबहादुर गुरुङ लाई दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार कार्यालय…
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने…
राप्तीमा रोटरीको अभियानः ५ हजार बालबालिकाको परीक्षण गर्दा ९ जनामा भेटियो मुटुरोग
देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । रोटरी क्लव अफ राप्तीको विशेष पहलमा सोमबारदेखि रोटरी क्लब…
सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रूपान्तरण सम्भव : मुख्यमन्त्री आचार्य
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक साेच र आध्यात्मिक ज्ञानले समाज रुपान्तरण सम्भव रहेकाे बताउनु भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय बुटवलमा शनिबार आयोजित रक्षा बन्धन…
सीपी नेपालद्वारा वार्षिक समीक्षा र आगामी योजना सार्वजनिक
तुलबहादुर कवँर मगर क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा, सार्वजनिक सुनुवाइ तथा आगामी वर्ष आर्थिक २०८२/८३ काे प्रस्तावित बजेट र कार्यक्रम सार्वजनिक गरेको छ।…
