काठमाडौं । दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । आइतबार पशुपति स्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री…
Month: २०८२, १५ भाद्र आईतवार १४:५८
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन
दाङ – लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज…
शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघ राप्तीद्वारा गाउँपालिका कार्यालयमा धर्ना
तुलबहादुर कवँर मगर प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघ राप्तीले शुक्रबार राप्ती गाउँपालिका कार्यालय मसुरियामा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएको छ। केन्द्रीय सर्कुलरअनुसार…
राप्ती गाउँपालिकामा अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा भदौ १५ गते आइतबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै अट्वारी…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
दाङ–लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र…
भदाै ८ गते आईतवार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा
दाङ-लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी…
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
दाङ-लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम…
संघीयता सुदृढीकरण गर्न नवप्रवर्तनका याेजनालाइ प्राथमिकता: मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरणसँगै नवप्रवर्तन कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको बिहीबार बसेको बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा…
राप्तीमा जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन संक्रमित
तुलबहादुर कवँर मगर दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल…
भालुवाङको एक होटमा पुरुष मृत फेला
देउखुरी । राप्ती गाउँपालिका १, भालुवाङ स्थित एक होटलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार होटलमा बास बसेका पुरुषको जानकारी होटल संचालकले प्रहरीलाई सोमबार बेलुका ८ बजे…
