काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरेका छन्। देउवाले एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई…
Category: मुख्य समाचार
अन्ततः राप्ती गाउँपालिकाको बजेट मध्यरातमा घोषणा
दाङ । अन्ततः राप्ती गाउँपालिकाको बजेट मध्यराती घोषणा भएको छ । एमालेबाट निर्वाचित उपाध्यक्ष कमलापति चौधरी सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपछि बजेट प्रस्तुत हुन सकेको…
माओवादी केन्द्रका पूर्व दाङ ईञ्चार्ज जीवन गौतम एमालेमा प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्र दाङका पूर्व इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन्…
ट्रमा सेन्टरको मेसुमा डा.प्रमोद यादव
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रमोद यादवलाई ल्याइएको छ । यसअघि वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए । त्यस्तै सरकारले ट्रमा…
धानखाेलाकाे पहिरोमा परी दुइजना बेपत्ता
दाङ । प्युठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् । उनीहरू कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोलामा आएकाे पहिरोमा परी बेपत्ता भएका हुन…
राप्ती नदीमा बगिरहेका पाँचजनाको सशस्त्र प्रहरीद्धारा उद्दार (फोटो फिचर)
बासुदेव न्यौपाने, दाङ । समय दिउँसो १ बजे शुक्रबार । दाङको राप्ती गाउँपालिका वडा नं १ र अर्घाखाँचीको शितगंगा नगरपालीका जोड्ने राप्तीको झोलुङ्गे पुल । स्थानीयको भिड पनि बाक्लै थियो…
संस्कृति मन्त्री आले फेरि विवादमा, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको…
काठमाडौंबाट चुनाव लड्ने तयारीमा रवि लामिछाने
काठमाडौं । सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरेका छन् । । उनले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम लिदै ग्यालेक्सी फोर के बाट बिदा लिदै…
लुम्बिनी प्रदेशकाे बजेट सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश…
दिदीको घरमा भाइको हत्या
वीरगञ्ज । दिदि कै घरमा भाइको हत्या भएको छ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या भएको हो । प्रहरीले राजेश रामको हत्यामा…
