काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको चर्को विरोध भइरहेको छ । यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया