प्युठान । प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको ज्यान गएको छ । चट्याङ्ग लागेर घाइते भएका बिजुलीकोटका ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारलाई उपचारका…
Category: मुख्य समाचार
साढे ३ किलो अफिमसहित दुईजना पक्राउ
नेपालगञ्ज । बाँकेमा ठूलो परिणाममा लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा उनिहरुको साथबाट तीन किलो ८ सय…
नेपालस्थित भारतीय दूतावासमा गोली चल्याे
काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी…
पेस्ताेल र दुई राउण्ड गाेलीसहित भारतीय नागिरक पक्राउ
रूपन्देही । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने…
दाङमा अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ
दाङ । दाङ प्रहरीले अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका ७ राजापुर स्थित बाटोमा हिडीरहेको अवस्थामा तुल्सीपुर प्रहरीले फेलापारी उनीहरुलाई…
माओवादी केन्द्रले टुंग्यायो तीन सय ७३ केन्द्रीय सदस्य (नामसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन सय…
अन्तरिक्षमा उड्ने लक्ष्य पुरा गर्दै दाङकी ज्योती
दाङ । अन्तरिक्षयात्री बन्नु जो कोहीका लागि कल्पना भन्दा बाहिरको कुरा हो । अझ भन्नु पर्दा नेपालीका लागि त यो संभावना नै छैन । तर एक नेपाली चेलीले यसको संभावना…
भालुवाङका सबै बाटो कालोपत्रे हुन्छ : मन्त्री चौधरी
दाङ । शहरी विकास मन्त्री मेटमणी चौधरीले भालुवाङका सम्पूर्ण बाटोहरु कालापत्रे हुने बताएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालवाङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राप्ती गाउँपालिकाको…
लालपुर्जा वितरणको काम चुनाव अगाडी हुन्छ: मन्त्री चौधरी
दाङ । शहरी विकास मन्त्री मेटमणी चौधरीले अव लालपुर्जा वितरणको काम छिट्टै हुने बताएका छन् । राप्ती प्रेस मञ्चले आज आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले…
नेपाल-भारत सीमामा गोली प्रहार, एक जनाको मृत्यु
बर्दिया । बर्दियाको नेपाल भारत सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपालीको मृत्यु भएको छ । सीमा क्षेत्रमा रहेको जंगलमा अज्ञात भारतीयले चलाएको गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु…
