नेपालस्थित भारतीय दूतावासमा गोली चल्याे

काठमाडौं ।  नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ।

 

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी भनाइ छ।

घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ।

तपाईको प्रतिक्रिया