माओवादी केन्द्रले टुंग्यायो तीन सय ७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन सय ७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

 

तीन सय ७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् । माओ‌वादीको केन्द्रीय समिति दुई सय ९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो ।

हेर्नुहोस् नामावली

Maoist-ccm-list

तपाईको प्रतिक्रिया