देउखुुरीको भालुवाङमा भदौ ४ गते तीज महोत्सव हुँदै

ओमप्रकाश गुप्ता भालुवाङ । देउखुरीको भालुवाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको…

लोक नृत्यको उपाधी ज्योतिषमती विद्यापिठलाई

देउखुरी । लमहीमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन लमही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा आठ वटा संस्थागत विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा प्रथम ज्योतिषमति…

प्रस्तावित भालुबाङ्ग अस्पतालबाट सल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन गर्ने सम्झौता

देउखुरी । प्रस्तावित भालुबाङ्ग अस्पतालबाट सल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटकाे विचमा चार बर्षे सम्झौता भएको हाे । सम्झाैता छिट्टै कार्यान्वयनमा…

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो। बुधबार बसेको सत्ता गठबन्धनको बैठकले…

देउखुरीमा ट्याक्टरबाट खसेर मृत्यु

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । बिहीबार बिहान लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका…

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

काठमाडौं । मंसिर ४ गते सत्तारुढ गठबन्धनका दलहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सहमत भएका छन्। निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार गठबन्धनका दलहरु मंसिर ४ गते एकै चरणमा प्रदेश र…

दाङमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ

तुलसीपुर । दाङमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आरोपमा एक जना युवा पक्राउ परेका छन् । मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका-५ निवासी ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ…

लुम्बिनीमा एक महिनाभित्रमा विद्युतीय बस चलाउने

  काठमाडौं । लुम्बिनीमा अब विद्युतीय बस सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद्…

‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ दशौं संस्करण : कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने

  काठमाडौं । यस वर्षको ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ । अवार्ड स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्याउने…

दिनेश पाण्डेको सुसाइड नोट: श्रीमतीको ज्यादति सहन सकिनँ, छोराछोरीको माया लागेर सँगै लैजान हत्या गरे

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला परेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन …