भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको मृत्यु भएको छ। ५८ वर्षीय श्रीवास्तवको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५…
Category: मुख्य समाचार
नुहाउने क्रममा डुबेर बालकको मृत्यु
लमही । दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । लमही नगरपालिका ६ निवासी हरिप्रसाद भण्डारीका ६ बर्षिय छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी…
जग्गा एकीकरण आयोजनाको अध्यक्ष चौधरीले लिए सफथग्रहण
भालुवाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तरगत जग्गा एकीकरण आयोजनाको अध्यक्षमा श्यामेस चौधरी नियुक्त भएका छन् । अध्यक्षमा नियुक्त भएका चौधरीले मंगलबार नियुक्त–पत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको…
कृष्ण सेन संगै सक्किएको उनको त्यो घर
लुम्बिनी प्रदेशको राजधानी प्रवेश गदैैगर्दा राप्ती नदिको किनारमा झट्ट हेर्दा इट्टाको थुप्रो जस्तो देखिने केही फुटेका इट्टा, झ्याल हेर्दा लाग्छ कुनै एउटा भत्किएको घर हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी…
महरा समानुपातिकमा, भन्छन्– धेरै ठाउँबाट तानातान भयो, देशकै नेता हुन समानुपातिक रोजेँ
काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोजेका छन्। आफ्नै चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिए। उनले भने, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा,…
नागरिकको पहुच रेडियो सम्म पुर्याउन स्रोता क्लबको महत्वपूर्ण भुमिका रहेको छ : अध्यक्ष उपाध्याय
अरुण पौडेल, लालमटिया । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रामप्रसाद उपाध्यायले अहिले पनि कयौँ नागरिकहरु सञ्चार माध्यमको पहुँचमा नपुगेकोले स्रोता…
सरकारले फिर्ता बोलायो राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मी
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ। व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्टर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाइएको जनाएको छ ।…
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र निवासमै नजरबन्द !
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी…
दाङ क्षेत्र नं. २, पोखरेल भर्सेज महरा
बासुदेव न्यौपाने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा पनि उम्मेदवार चयनका लागि प्रमुख तीन दलका नेताहरूले गृहकार्य शुरू गरेका छन् । अहिले सबै दल प्रतिनिधि सभा र प्रदेश…
छाडा कुकुरका कारण दुर्घटना बढे, लालमटियामा तीन जना घाइते
जगत खनाल राप्ती गाउँपालिकामा छाडा कुकुरका कारण दैनिक जसो दुर्घटनाका घटनाहरु घटिरहेका छन् । शनिबर दिउँसो लालमटिया नजिकै शान्तीनगर चोकमा कुकुरका कारण बाइक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक…
