काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको…
हाम्रो लुम्बिनीन्युज
काठमाडौंबाट चुनाव लड्ने तयारीमा रवि लामिछाने
काठमाडौं । सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरेका छन् । । उनले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम लिदै ग्यालेक्सी फोर के बाट बिदा लिदै…
विदेशबाट आएका एक नेपाली युवामा मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखियो
काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । दुबईबाट हालै नेपाल आएका ती युवकमा ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको हो । अहिले उनको…
लुम्बिनी प्रदेशकाे बजेट सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश…
राज्यमन्त्री वलीमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन
बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा समाज कल्याण राज्यमन्त्री विमला वली खत्रीकाे घटना बारे छानविन गर्न कार्यदल गठन गरेकमे छ । बुधबार लुम्बिनी प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला…
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई राती नै बुटवल पठाइयो
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार…
लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमा
तुलसीपुर । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ । महिला माथि हातपात गरेको आरोपमा उनलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको हो । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क…
दिदीको घरमा भाइको हत्या
वीरगञ्ज । दिदि कै घरमा भाइको हत्या भएको छ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या भएको हो । प्रहरीले राजेश रामको हत्यामा…
१ सय १३ वटा कछुवासहित एक जना पक्राउ
काठमाण्डौ । एक सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले…
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९०/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको आज बसेको बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत…
