विदेशबाट आएका एक नेपाली युवामा मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखियो

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

 

दुबईबाट हालै नेपाल आएका ती युवकमा ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको हो । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार उनमा ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको र परीक्षणनको तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया