काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन्। प्रतिनिधि सभामा सम्बोधन गर्दै आफूले गल्ती नगरेको उनको दाबी गरेका छन् ।…
हाम्रो लुम्बिनीन्युज
एमालेका २७ विभागमा मनोनित (सूचीसहित)
काठमाडौ । नेकपा (एमाले)ले ३३ मध्ये २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । प्रचार विभागका अनुसार केही विभागहरु गठन गर्न बाँकी रहेका छन् । एमालेको सचिवालय बैठकले विभागका प्रमुख,…
नक्कली नोटसहित दक्षिणकालीबाट २ जना पक्राउ
काठमाडौं। नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार दुइजनाको साथबाट नक्कली…
रामेछापमा बस दुर्घटना नौ जनाको मृत्यु, घाइते २२ जनालाई उपचारका लागि धुलिखेल पठाइयो
काठमाडौं । मंगलबार बिहान रामेछापको सुनापति गाउँपालिका–५, लुभुघाटमा बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार नौ जनाको मृत्यु भएको छ…
चट्याङ्ग लागेर प्युठानमा दुई बालकको ज्यान गयो, नौ जना घाइते
प्युठान । प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको ज्यान गएको छ । चट्याङ्ग लागेर घाइते भएका बिजुलीकोटका ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारलाई उपचारका…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र…
नेपाल निवृत्त शिक्षक समाज राप्तीको अध्यक्षमा गिरी
दाङ । नेपाल निवृत्त शिक्षक समाज दाङको आयोजनामा राप्ती गाउँपालिकामा स्थरीय सेवा निवृत शिक्षकहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन जिल्ला अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा मा. वि. र्मारघाटमा सम्पन्न…
साढे ३ किलो अफिमसहित दुईजना पक्राउ
नेपालगञ्ज । बाँकेमा ठूलो परिणाममा लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा उनिहरुको साथबाट तीन किलो ८ सय…
पेट्रोलियम पदार्थको खपत कम गर्न आयल निगमका १० प्रस्ताव : आइतबार बिदादेखि शनिबार गाडीरहितसम्म
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्दै अर्थतन्त्रमा परेको समस्या कम गर्न १० प्रस्ताव पेश गरेको छ। सोमबार बसेको निगमको बैठकले कोटा पनि लागू गरेको छ। निगमले…
नेपालस्थित भारतीय दूतावासमा गोली चल्याे
काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी…
