सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

शताब्दी पुरुष डा सत्यमोहन जोशीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ।

 

किष्ट अस्पतालले बुधबार स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाएको छ।

६ दिनदेखि किष्ट अस्पतालमा भर्ना भएका जोशीको एन्टिबायोटिक्स्को कोर्स पूरा भएपछि विशेषज्ञको सल्लाह अनुसार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया