नेपालकी होची दाङकी ईश्वरी मायाको निधन

  दाङ – नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ। ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाललाई नेपालकी होची महिला…

जन्मदिनमा रक्तदान गर्नेहरु बढ्दै

दाङ-दाङ लमही निवासी युवा विद्यार्थी मुना भट्टराईले पहिलो पटक रक्तदान गरिन । आफ्नाे जन्मदिनको अवसर पारेर उनले पहिलोपटक रक्तदान गरेकी हुन । `रक्तदानकाे बारेमा परिवारबाट थाहा पाएँ । घरमा बुवाले…

काठमाडौंबाट दाङ आउदै गरेको बस रुपन्देहीमा दुर्घटनाः २० जना घाईते, २ को अवस्था गम्भीर

रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट दाङका लागि छुटेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह…

राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल/मालाको प्रतिकिलो ५० रुपैयाँ दिने

  दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल र मालाको प्रति केजी ५० रुपैयाँ दिने भएको छ । पालिकाले तिहारमा प्रयोग भइसकेको फुल र माला गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई  प्रति केजी…

कोरोना, आइसोलेसन र ३ वर्ष अघिको त्यो तिहार

बासुदेव न्याैपाने तिहारकाे चहलपहल विस्तारै बढ्दै थियो । तिहारको माहोलसँगै श्रीमती र दिदीको आगमन भइसकेको थियो । तर मेरो मन भने स्थिर थिएन । खाना खाएर सबैजना माथि सुत्न जानुभयो…

टिकटक बन्द गर्ने निर्णयप्रति गगन थापाको टिप्पणी– सरकार उल्टो बाटो हिँड्यो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको थापाको भनाइ छ। ‘सामाजिक…

गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन, साढे दुई सय भन्दा बढी गाईगोरुको संरक्षण गर्दै गाउँपालिका

  आलोक भावुक गढवा । हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र…

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

सरकारले नेपालमा ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘सामाजिक सञ्जाल…

सडकमा गुडिरहेको जिप घरमा ठोक्कियो– ६ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ। बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना…

दाङमा सशस्त्र प्रहरीका जवानको हत्या गरेको आरोपमा एकजना पक्राउ

दाङ – जिल्ला कारागार घोराहीमा कार्यरत सशस्त्र प्रहरी जवान घोराही उपमहानगरपालिका–७ हनरियाका २८ वर्षीय जुगरु चौधरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका–५ का ५५ वर्षीय शेरबहादुर केसीलाई…