भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौ उड्न ठिक्क परेका बुद्ध एयरको एउटा विमानको टायर पन्चर भएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजको…
Month: २०७९, १७ बैशाख शनिबार २१:२५
सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्न निर्वाचन आयोगको स्वीकृति लिनुपर्ने
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा सहभागी हुने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अगाडि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई सामाजिक सञ्जाल प्रयोगको बारेमा ध्यानाकर्षण गराएको छ । आयोगले ध्यानाकर्षण गर्दै २…
श्रेष्ठ ५० हजारसहित उत्कृष्ट कृषकका रुपमा सम्मानित
१५ बैसाख, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । बुधवार गाउँपालिकाले कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा नगद रु ५० हजारसहित सम्मान गरेको हो । गाउँपालिकाले…
सुनको मूल्य ९८ हजार
१५ बैसाख, काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ…
तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियाे
दाङ, १३ वैशाख । विद्युतको महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटेको छ । उपमहानगरले ४ महिना यताको विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण केन्द्र तुलसीपुरले…
२४ घन्टामा देशभर १० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,१३ वैशाख । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ। स्वास्थ्य…
गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छुः केशव स्थापित
१२ बैसाख, काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् । उम्मेदवारी मनोनयनको दोस्रो…
राप्ती गाउँपालिकामा एमालेको उम्मेदवारी मनोनयन दर्ता
१२ वैशाख । बैसाख ३० हुने स्थानिय निर्वाचनका लागि राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय मसुरीयामा…
१९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्त पक्राउ
दाङ, ११ बैसाख । दाङको देउखुरीबाट कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्तहरूलाई प्रहरीले १९ वर्ष पछि पक्राउ गर्न सफल भएको छ। इलाका प्रहरी कार्यालय भालुवाङमा प्रहरी निरिक्षक सुजनविक्रम शाहकाे कमाण्डमा…
रोजगारीका लागि नेपाल आउने विदेशी घटे
कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट…
