१२ वैशाख । बैसाख ३० हुने स्थानिय निर्वाचनका लागि राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय मसुरीयामा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन ।
अध्यक्ष र उपाध्यक्ष दुबैजना पञ्चेबाजा, झाँक्री र र्याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया