देउखुरी सहकारीको सञ्चालक भित्रै बिबाद, एकीकरणपछि पनि अलग–अलग कारोवार

दशरथ घिमिरे देउखुरी । सहकारी मर्ज गर्ने अभियान चल्दै गर्दा देउखुरी क्षेत्रका चारवटा सहकारी एकआपसमा गाभिए । सरकारले पनि मर्जलाई प्राथमिकता दिएको थियो । चारवटा सहकारी गाभिएर देउखुरी बचत तथा…

शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुसार…

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका बिच म्यादी जीवन वीमा सम्झौता

  बुटवल । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. का बिच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता…

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन[पूर्णपाठ]

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन्। अर्थमन्त्री डा महतले सोमबार प्रतिनिधि सभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत…

डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले मंगलबार डिजेल र मट्टीतेल प्रतिलिटर १०/१० रुपैयाँका दरले मूल्य घटाएको हो। भारतबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।…

बढेर आयो पेट्रोलको मूल्य

भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।…

रुपन्देहीमा अवस्थित एनआईसी बैंकमा ताला

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । आर्थिक संकटले व्यवसायी धरासायी भएको अवस्थामा यसरी बैंकले नियतबस नै जग्गा लिलामी प्रक्रियामा लैजाने तथा ज्यादती गर्दै…

हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको शाखा नेपालगञ्जमा

नेपालगंज । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो चौथो शाखा विस्तार गरेको छ । सहकारीले चौथो शाखाको रुपमा नेपालगंजको धम्बोजीचोकमा संस्थाको चौथो सेवा केन्द्रको रुपमा कार्यालय स्थापना गरि सेवा…

गढवाको निर्धन लघुवित्त द्वारा छात्रवृत्ति वितरण

  दुखहरण यादव गढवा । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय गढवाले छात्रवृत्ती वितरण गरेको छ । निर्धन लघुवित्त संस्थाको शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट…

भालुवाङमा दिउँसै दीप प्रज्ज्वलन गरेर विरोध

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले साेमबार देशैभर विरोधको कार्यक्रम गरेका छन्। विरोध कार्यक्रमअनुसार लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष गगन विकको नेतृत्वमा भालुवाङमा…