जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

  आलोक भावुक गढवा। गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित श्री जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढ्दै, २० वर्ष मुनीका १० प्रतिशत

    बासुदेव न्यौपाने दाङ । लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनीका १० प्रतिशत भन्दा बढी…

नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सब–भेरियन्ट, सतर्क रहन मन्त्रालयको आग्रह

विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको…

लुम्बिनीमा मातृ मृत्युदर घटाउन एकीकृत योजना बनाइँँदै

दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको मातृ मृत्युदर र कडाखालको कुपोषणको समस्या कम गर्न एकीकृत योजना बनाउन थालिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले…

राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुदै

  तुल बहादुर कवँर मगर दाङ । दाङको राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुने भएको छ। विद्यालय शिक्षा लाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जोड दिने उदेश्यले…

स्वास्थ्यमा जटिलता थपिदै, ‘जहाँ धेरै अन्नको भण्डार त्यहीं कडा कुपोषण’

दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशमा देखिएका जनस्वास्थ्यका समस्या समाधानका लागि योजना बनाउन थालिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लालाई केन्द्रित गरेर समाधानका लागि योजना बनाउन थालेको…

दशै: खानपानमा हाेसियार

  बासुदेव न्यौपाने । दशैं भन्नासाथ अधिकांश नेपालीहरुले खानपान र रमाइलो गर्ने कुरामा जोड दिने गरेको पाइन्छ । खासगरि चाडपर्वका बेला मसालेदार र चिल्लो खानपानमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने…

दृष्टि गुम्ने जोखिम कायमै

दशरथ घिमिरे देउखुरी । आँखा उपचार गर्ने अस्पताल थिएनन् । आँखा पाक्यो भने घरेलु उपचार गर्ने चलन थियो । यसरी उपचार गर्दा कतिपयले आँखाको ज्योतिसमेत गुमाउन पुग्थे । आर्थिकरुपमा सम्पन्न…

राप्तीकाे एक बिद्यालय: एउटै कक्षामा सासु, बुहारी, छोरी र नाति

दशरथ घिमिर देउखुरी । राप्ती गाउँपालिका–१ बगाहसोती निवासी सरस्वती गाहाले सानो छँदा पढ्न पाउनु भएन । घर नजिक विद्यालय पनि थिएन । टाढा पढ्न जान दिएनन् । जसले गर्दा उहाँले…

आज विश्व मुटु दिवसः मुटु स्वस्थ राख्न के खाने ?

आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ ।…