लुम्बिनी प्रदेशमा औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी

बासुदेव न्यौपाने दाङ । सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ।…

प्रस्तावित भालुवाङ अस्पताल ५० सैया बनाउने प्रक्रिया अघि बढ्यो

  देउखुरी । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा ५० सैयाको अस्पताल निर्माणको प्रक्रिय अघि बढेको छ । राप्ती गाउँपालिका वडा नं. १ मा रहेको भालुवाङ स्वास्थ्य चौकीको नाम लालमटिया स्वास्थ्य चौकी…

देउखुरी क्षेत्र शैक्षिक हबको रूपमा विकसित हुँदै

प्रिया स्मृती गजमेर देउखुरी । शिक्षा क्षेत्र भन्ने बित्तिकै विशुद्ध रूपमा आजको विज्ञान र प्रविधिको माध्यमबाट ज्ञान प्रदान गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति तयार पार्ने…

लमही अस्पतालः नियमित हुँदै शल्यक्रिया सेवा

दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका–३ टिकुलीगढ निवासी ७६ वर्षीय फागुराम चौधरीलाई हाइड्रोशिलको समस्या थियो । वर्षाैंदेखि यो समस्याबाट पीडित चौधरीले प्रभावकारी परामर्श र उपचार नपाउँदा रोग लुकाएर बस्नुपर्ने बाध्यतामा…

राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने

तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं, तिलगंगा…

‘जीवन मुल्य शिक्षा’ मा जोड दिदै राप्ती गाउँपालिका

 बासुदेव न्यौपाने देउखुरी । हरेक वर्ष शिक्षामा लागानी भइरहेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचनामा लगानी भइरहेको छ । तर विद्यार्थीको चेतनामा सुधार भएको पाइदैन ।…

कोइलावासमा आँँखा उपचार गर्न भारतीयको घुइँँचो

दशरथ घिमिरे कोइलावास । मोहम्मद बसिरको घर भारत बलरामपुर जिल्ला रनियापुरमा पर्छ । उमेरले ८० वर्ष पुग्नु भएको छ । बसिरको आँखा विस्तारै धमिलो हुँदै गयो । स्थानीय अस्पतालमा जचाउन…

स्वास्थ्यमन्त्रीको पत्रले लमहीको डायलाइसिस सेवा सुचारु

दशरथ घिमिरे देउखुरी । मृगौलाको डायलाइसिस सेवा बन्द हुने सूचना सार्वजनिक भएपछि सरकारलाई चौतर्फी दबाब पर्‍यो । सरकारले गरिब, विपन्न परिवारका विरामीको निःशुल्क डायलाइसिस गर्ने नीति लिएको छ । सोहीअन्तर्गत…

आजदेखि दाङ सहित १५ जिल्लाका ८५ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइदै

  सरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५ सय १ जनालाई हात्तीपाइले रोग…

७ महिनासम्म पनि जडान भएनन् डायलासिस मेसिन, मिर्गौला रोगीलाई भने पालो कुर्न सास्ती

  तुलसीपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ वटा ‘डायलायसिस मेसिन’ पठाएको थियो। तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ। मेसिन आएको…