दाङ । दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। राप्ती गाउँपालिका–५ स्थित स्टार समिटमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार…
Category: मुख्य समाचार
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
बुटवल । पाल्पामा भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६…
मामाघर दाङ आएकी ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या प्रयास
दाङ । दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या प्रयास भएको खुलेको छ । बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बबई गाउँपालिका ५…
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमा ४५ सांसदले ९४ संशोधन दर्ता गरेका…
दाङमा चोरीका मोटरसाइकल सहित तीन जना पक्राउ
दाङ । दाङ प्रहरीले चोरीका ६ वटा मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट तीन जना व्यक्तिलाई ६ वटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।…
लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई ५ दिने पर्यटन बिदा दिने
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ । प्रदेश सरकारले कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम (पहिलो संशोधन) कार्यविधि २०७८ जारी गर्दै…
स्वास्थ्य बीमा सुचारु गर्न सरकारसँग एमालेको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालले सरकारसँग स्वास्थ्य बीमा सुचारु गर्न माग गरेको छ। देशका विभिन्न असपतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको भन्दै एमालेले बीमा सुचारु गर्न माग गरेको हो…
लमही भालुवाङ सडक खण्डको पुलमा खाडल पर्दा दिनहुँ दुर्घटना
देउखुरी। दाङको लमही भालुवाङ सडक खण्डको गोपीनालामा मंगलबार दिउँसो सञ्चारकर्मी सन्तोष गुप्ता स्कुटर दुर्घटनामा परे । तिर्व गतीका कारण उनी दुर्घटानामा भने परेका होइनन् । उनी गोपीनालामा परेको ठुलो खाडलमा…
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । तिलोत्तमाको ड्राईभरटोल चोकमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको ना ६ ख ४००० नम्वरको ट्रकले सोही दिशातर्फ…
मन्त्री मेटमणि चौधरीलाई गगन थापाका तीन सुझाव
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीलाई गगन थापाले तीन सुझाव दिएका छन्। उनले मंगलबार मन्त्री चौधरीसँगको भेटमा ती सुझावहरू दिएका हुन्। थापाले सामाजिक सञ्जालमामार्फत् आफ्नो सुझावहरू सार्वजनिक गर्दै मन्त्री चौधरीले…
