काठमाडौं- काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बा४ख ५७९० नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ। शनिबार साँझ बस बेनिघाट रोराङ गाउँपालिका-१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ। बस त्रिशुली…
Category: मुख्य समाचार
एमालेको चुनाबी भेला पिपरिमा सम्पन्न, विभिन्न दल परित्यागगरि एमाले प्रवेश गर्नेलाई स्वागत
जगत खनाल दाङ-नेकपा एमाले राप्ती गाउँ पालिकाको चुनाबी भेला पिपरिमा सम्पन्न भएको छ । राप्ती गाउँ पार्टी संगठन कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय…
दाङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेका जिल्ला…
दाङ १ मा मंगोल नेशनल अर्गनाइजेशनको प्रतिवद्धता पत्र सार्वजनिक
भालुवाङ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दाङ क्षेत्र नं. १ मा मंगोल नेशनल अर्गनाइजेशनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। मंगोल नेशनल अर्गनाइजेशनले शुक्रवार लालमटियामा…
लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ आउदै
लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका आउने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी…
राप्ती प्रेस मञ्चद्वारा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन बहस संपन्न
भालुवाङ । राप्ती प्रेस मञ्चले बिहीबार भालुवाङमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन विशेष बहस गरेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा…
दाङ १ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक
देउखुरी । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दाङ क्षेत्र नं. १ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी घोषणा पत्र बिहिबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस क्षेत्र…
स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर काठमाडौंमा १ बालकको मृत्यु
काठमाडौं– स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर काठमाडौंमा १ बालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेस्ट्स मन्टेस्वरी ईलिमेन्ट्री स्कूलमा अध्ययनरत १३ वर्षीय बालकको मृत्यु भएको हो।…
दाङमा लाग्यो माओवादीलाई अर्को धक्का, प्रदेश सभा कमिटि संयोजक अधिकारीले छाडे पार्टी
दाङ– नेकपा माओवादी केन्द्र दाङ निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा कमिटि १ का संयोजक धर्मराज अधिकारीले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् । बुधवार एक प्रेस…
दोलही खोला तटबन्ध भएपछि आधा दर्जन गाउँ सुरक्षित
दाङ देउखुरीमा दोलही खोला तटबन्ध भएपछि हरेक वर्ष बाढीबाट हुने डुबान तथा कटानको समस्या समाधान भएको छ । आधादर्जन बस्ती सुरक्षित भएका छन् भने खोलाले कटान गरेर बगरमा परिणत…
