दाङ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् । ८ हजार ५०० मत गणना…
Category: मुख्य समाचार
रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ को मतगणना रोकियो
भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो । मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा…
दोब्बर अग्रतामा प्रधानमन्त्री देउवा, पछ्याउँदै सागर ढकाल
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्। डडेल्धुरा प्रतिनिधि सभामा दुई हजार मतगणना हुँदा देउवाले ९४९ मत प्राप्त गरेका छन्। उनलाई बीपी कांग्रेसका कर्णबहादुर मल्ल…
दाङका तीनबटै क्षेत्रमा मतगणना सुरु
दाङका तीनबटै क्षेत्रमा मतगणना सुरु भएको छ । दाङ क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मत खसेको थियो ।…
नेपाली कांग्रेसले खाता खोल्यो, मुस्ताङमा २९ वर्षीय गौचन विजयी
प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले विजयको खाता खोलेको छ। गण्डकी प्रदेशको मुस्ताङमा प्रतिनिधि सभा तर्फ मुस्ताङमा कांग्रेसले पहिलो जित हात पारेको हो। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको मुस्ताङमा नेपाली…
दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने तयारी
दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल…
भालुवाङ मतदान केन्द्रकाे मतदान राेकीयाे
दाङकाे राप्ती गाउँपालिका वडा नं १ भालुवाङ स्थित स्वर्गद्वारी प्राथमिक तथा गृहणीमहिला आधारभूत विद्यालयको मतदान केन्द्रमा अन्तिम समयमा आएर मतदान राेकिएकाे छ । प्रतिनिधि सभाकाे मतपत्रमा घण्टी चिन्ह नभेटिए पछि…
एमाले नेता आचार्यलाई ज्यान मार्ने धम्की
दाङ-राप्ती गाउँपालिका-२ निवासी राजकुमार आचार्यले अज्ञात व्यक्तिले फाेन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाकाे माग गरेका छन् । शुक्रबार बेलुका एक प्रेस बिज्ञप्ति जारी गर्दै आचार्यले ९८१०८२३४३९ नम्बरको फाेनबाट…
मतदाताकाे पर्खाइमा मतदान केन्द्र(फोटो सहित)
दशरथ घिमिरे दाङ–दाङ जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुदैछन् । दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख…
मन्त्रीको निर्वाचन क्षेत्रमा प्रवेश गरेका सहरी विकास मन्त्रालयका सचिव सिंहलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई स्पष्टीकरण सोधेको छ । मतदाता प्रभावित गर्ने गरी शहरी विकास मन्त्रीको निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचना आएपछि आयोगले शुक्रबार सिंहलाई…
