नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्। डडेल्धुरा प्रतिनिधि सभामा दुई हजार मतगणना हुँदा देउवाले ९४९ मत प्राप्त गरेका छन्।

उनलाई बीपी कांग्रेसका कर्णबहादुर मल्ल र सागर ढकालले पछ्याइरहेका छन्।
ढकालले ४२२ मत पाएका छन् भने कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट देउवा निर्वाचित भएका थिए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया