भालुवाङ मतदान केन्द्रकाे मतदान राेकीयाे

दाङकाे राप्ती गाउँपालिका वडा नं १ भालुवाङ स्थित  स्वर्गद्वारी प्राथमिक तथा गृहणीमहिला आधारभूत विद्यालयको मतदान केन्द्रमा अन्तिम समयमा आएर मतदान राेकिएकाे छ ।

 

प्रतिनिधि सभाकाे मतपत्रमा घण्टी चिन्ह नभेटिए पछि विवाद भएकाे छ ।
प्रतिनिधि सभा सदस्यकाे मत पत्रकाे ठाउँमा प्रदेश सभा सदस्यकाे मत  पत्र वितरण गरेपछि विवाद भएकाे आशिष न्याैपानेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया