रोल्पा– रोल्पाको थबाङ गाउँपालिकाले आफ्ना सात जना कर्मचारीहरू असार २४ गते बिहानदेखि सम्पर्कविहीन रहेका जनाएको छ। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि असार २३ गते बेलुका ९ बजे पालिकाका प्रमुख प्रशासकीय…
Month: २०८२, २५ असार बुधबार २१:३२
दाङमा अवैध हतियारसहित युवक पक्राउ
दाङ- घोराही उपमहानगरपालिका- १५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट…
राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
देउखुरी। राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघले राप्ती गाउँपालिका–१ पुल्चोकमा अवस्थित श्री स्वर्गद्धारी प्राथमिक तथा गृिहणी महिला आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई…
राप्तीमा लक्षित वर्गका लागि सुधारिएको चुलो वितरण : स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द्धनको उद्देश्यसहित सुधारिएको चुलो वितरण गरिएको छ। राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), सामुदायिक…
अबको शिक्षा उद्यमशीलता, आयआर्जन र रोजगारीसँग जोडिन्छः मन्त्री तिमिल्सिना
दाङ – लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेगरी स्वीकृत कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएको छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा कार्यक्रम…
देउखुरीका चार स्टार
दाङ-हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देउखुरी क्षेत्रका चार विद्यालयका चार जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका छन् । गोरखा मोडल सेकन्डरी स्कूल लमहीबाट मिलन खनाल, जनज्योति…
प्रदेश सभामा मुख्यमन्त्री आचार्यको सम्वोधनः बजेट बाँडफाँट समावेशी र सन्तुलित
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा…
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
दाङ- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी…
राप्ती २ का वडा सदस्य रावतको निधन : राप्ती गाउँपालिकाद्वारा शोक बिदा
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको मंगलबार बिहान असामयिक निधन भएको छ। ६५ वर्षीय रावतको आफ्नै निवास मुक्तिनगरमा बिहान साढे…
