तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा स्काउट विद्यार्थीहरूको संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। स्थानीय स्काउट राप्तीको आयोजनामा बुधबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा उक्त कार्यक्रम सम्पन्न भएको…
Month: २०८२, १६ श्रावण बिहीबार ०७:३२
मानसिक स्वास्थ्य योजना किताबमै सीमित नहोस् : मुख्यमन्त्री आचार्य
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित…
राप्ती गाउँपालिकाद्वारा साउन १३ गते सार्वजनिक बिदा
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको…
लुम्बिनीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा सपथ ग्रहण
बुटवल–लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको…
रोटरी क्लव राप्तीको तेस्रो पदस्थापन, अध्यक्षमा गोपाल आचार्य
देउखुरी । रोटरी क्लब अफ राप्तीको तेस्रो पदस्थापन कार्यक्रम भालुवाङको होटल पौवामा सम्पन्न भएको छ । वर्ष २०२५/०२६ का अध्यक्ष गोपाल आचार्यले सपथ ग्रहण गदैं आफ्नो कार्यकाल सरु गरेका छन्…
रोटरी क्लव अफ राप्तीद्धारा वृक्षारोपण
देउखुरी । रोटरी क्लव अफ राप्तीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले राप्ती गाउँपालिका वडा नं. २ हर्से डाँडामा आज विहान वृक्षारोपण गरेको हो । क्लवका वर्ष २०२५–२६…
सुशासन र मीतव्ययिताको उदाहरण बन्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मीतव्ययिताको उदाहरण बनाउनु आवश्यक रहेको बताउनु भएको छ । उहाँले सुशासन प्रवर्द्धन गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्नुपर्नेमा जोड…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार…
राप्ती गाउँपालिकाद्वारा सहिद तथा बेपत्ता परिवारलाई दैनिक उपयोगी सामग्री वितरण
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मानस्वरूप दैनिक प्रयोगमा आउने सामग्रीहरू प्रदान गरेको छ। मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाले तत्कालीन जनयुद्ध, जनआन्दोलन तथा थारुघट…
राप्ती गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई १५ लाखभन्दा बढी प्रोत्साहन रकम प्रदान
दाङको राप्ती गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १५ लाखभन्दा बढी रकम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा १ सय २९ जना किसानलाई कूल १५ लाख ४७ हजार रुपैयाँ…
