रोटरी क्लव अफ राप्तीले विद्यार्थीलाई वितरण गर्‍यो झोला

देउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा रहेको बराह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । रोटरी क्लव अफ राप्तीले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई हस्तान्तरण…

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकाको ह्याट्रिक, ७९/८० मा पनि जिल्लामै उत्कृष्ट घोषित

बासुदेव न्यौपाने देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार तेस्रो पटक जिल्लामा उत्कृष्ट भएको…

आन्दोलनरत शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं– सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन्। वार्तामा सरकारको…

नेपाल चिकित्सक संघद्धारा देशव्यापी अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत आफ्ना दुई जना सदस्य कुटिएको विरोधमा उसले देशभरका सरकारी स्वास्थ्य संस्था,…

एन्टिबायोटिकको दुरुपयोग रोक्न सन्देश मूलक ‘रातो धर्को’ अभियान सुरु

  विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिबायोटिक रेसिस्टेन्सको सम्भावित महामारी रोक्न नेपालले पनि “रातो धर्को” अभियान सुरु गरेको छ । उक्त अभियान आगामी ६ महिना देखि लागू हुने औषधि व्यवस्था विभागका…

तथ्यमा आधारित भएर समाचार नलेख्दा महामारीमा ठुलो दुर्घटना निम्तिन सक्छः स्वास्थ्य विज्ञ

देशमा बेला बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठुलो दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । कोरोना महामारी लगत्तै हाल डेंगु महामारीसँग जुधेको बेला…

लुम्बिनीः प्रस्तावित शिक्षा ऐनविरुद्ध शिक्षक महासंघको धर्ना(तस्बिरसहित)

दशरथ घिमिरे दाङ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २०८० लाई लिएर लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ। मन्त्रालय परिसर छेउमा टेन्ट टाँगेर शिक्षकहरु धर्नामा बसेका हुन्।…

रक्तदान गर्ने नयाँ दाताको अभाव

  दशरथ घिमिरे देउखुरी । लमही निवासी पुजा शर्मा धेरै पटक बिरामी कुरुवा भएर अस्पताल बस्नु भएको छ । रगत अभाव हुदा हुने छट्पट्टी राम्रो संग थाहा छ । त्यसैले…

लमहीमा मुटु अस्पताल

दशरथ घिमिरे देउखुरी । छाती दुख्यो । खप्न असजिलो भयो । स्थानीय अस्पतालमा जाँच गराउँदा मुटुमा समस्या देखियो । जिल्लामा मुटुरोग विशेषज्ञ र उपचार गर्ने अस्पताल छैन । त्यही भएर…

३९ महिनासम्म पनि बनेन लमहीको ट्रमा सेन्टर

लमही । लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । वि सं २०७७ चैत २४ गते सम्झौता भएर निर्माणकार्य सुरु भएको ३९ महिना बित्न…