काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नुभएको छ । संघीयता सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह…
Category: मुख्य समाचार
लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने, जलपरी मुख्य आकर्षण
देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले सोमबार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक…
सरल जीवनशैली र दृढ प्रतिबद्धताका प्रतीक रेवतीरमण शर्मा घिमिरे
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा घिमिरे सरल जीवनशैली, दृढ राजनीतिक प्रतिबद्धता र भरोसायोग्य नेतृत्वका कारण पार्टीभित्र मात्र होइन, गाउँदेखि दुरदराजसम्म परिचित नाम हुनुहुन्छ…
राप्तीमा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु
दाङको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ। राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम…
रोटरी क्लव राप्तीद्वारा आदर्श नमुना मा. वि. लालमटियामा छात्रा शौचालय हस्तान्तरण
देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको राप्ती गाउँपालिका वडा नं. २, लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयलाई छात्रा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ राप्तीका…
राप्ती गाउँपालिकामा सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ। अनिवार्य अवकाश प्राप्त गरि सेवा…
काठमाडौ जाँदै गरेको बस दाङकाे देउखुरीमा दुर्घटना, २२ यात्रु घाइते
दाङ- लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस…
राप्तीमा खुल्ला महिला म्याराथन प्रतियोगिता सम्पन्न : निरमाया चौधरी प्रथम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक…
लमहीमा होटल सञ्चालक मृत फेला
दाङ- दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी…
छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता, कानून बनाएरै कार्यान्वयनलाई बलियो बनाउने याेजना
दाङ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत…
