रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको…
Category: मुख्य समाचार
यस्तो छ मंसिर ४ को निर्वाचनका लागि आयोगद्वारा जारी आचारसंहिता
काठमाडाैं। निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्माण गरेको आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आयोगले निर्णय गरेका दिनदेखि अब यो आचारसंहिता लागू हुनेछ। आयोगले यसअघि दलहरुसँग…
गढवामा पालिका स्तरीय स्वास्थ्य सम्बन्धी वार्षिक समीक्षा गोष्ठी सम्पन्न
आलोक भावुक गढवा । गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सोमबार गढवामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा स्वास्थ्य सेवा केन्द्र…
राप्ती गाउँपालिका द्वारा समाचारको खण्डन, विधि–प्रक्रियामा रहेर शिक्षक छनौंट गर्न थालेको स्पष्टीकरण
दाङ । राप्ती गाउँपालिकाले शिक्षक छनोट बिषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुको खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार विज्ञप्ति जारी गर्दै…
भ्रामक र झुठा प्रचार बाजिको पछि नलाग्न माओवादी केन्द्रको आग्रह
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका संगठन कमिटीले मिति २०७९ भाद्र ११ विभिन्न सामाजिक संजाल तथा अनलाइन पत्रीकामा प्रेसित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।…
होल्दे घिमिरे समाजद्वारा जेष्ठतम् अभिभावकलाई सम्मान
दाङ-होल्दे घिमिरे समाज दाङले होल्दे घिमिरेका सबैभन्दा ज्येष्ठतम् व्यक्तित्व प्युठान क्वाडी निवासी ९१ वर्षिय घनश्याम उपाध्यायलाई क्वाडी स्थित उहाँकै निवासमा एक कार्यक्रमका बिच सम्मान गरेकाे छ । उपाध्यायलाई होल्दे घिमिरे…
तीजलाई भड्किलो नबनाउन अपिल
निरला अर्याल तुलसीपुर । तीजलाई भड्किलो नबनाउन तथा संस्कृतिको नाममा विकृति फैलाउन नहुने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार तुलसीपुरमा आयोजना गरेको तीज…
जेसिज सप्ताह कार्यक्रमको समापन, युवाको नेतृत्व र व्यक्तित्व विकासको विश्व विद्यालय रहेको चर्चा
निरला अर्याल तुलसीपुर । तुलसीपुर नगर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ सम्पन्न भएको छ । तुलसीपुर जेसीजका अध्यक्ष केशबराज केसीको अध्यक्षता तथा महिला अधिकारकर्मी सुस्मा गिरिको प्रमुख आतिथ्यतामा…
भालुवाङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न
भालुवाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले…
राजधानीका लागी जग्गा एकिकरण गर्न मुख्य कार्यालयको स्थापना
दाङ । लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागी जग्गा एकिकरण आयोजना सञ्चालन गरिने भएको छ । जसका लागी प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकाको कार्यालय परिसरमा जग्गा एकिकरण आयोजना मुख्य…
